Posts

Showing posts from April, 2018

जानी राखौं मरिचका ७ फाईदा

Image
हामीले दैनिक प्रयोगमा ल्याउने मरिचमा धेरै यस्ता गुणहरू छन् भन्नेकुरा सायद नै कसैलाई थाह होला । सामान्यतया नेपाली समाजमा चियामा तथा गरम मसलामा प्रयोग हुने मरिचमा यस्ता धेरै औषधीय गुण रहेको छ जस मध्ये केहीका बारेमा हामी यहाँ जानकारी दिदैछौं । भारतमा मसलाको राजा या काली मिर्चको नामले चिनिने यो पदार्थको लाई Black Pepper या किंग ऑफ स्पाइस नाम ले प्रचलित छ ।  मरिच, बिरेनुन भुटेको जीरा र ज्वानो पिसेर मही या कागती पानीमा हालेर खाने गरेमा पाचन प्रणाली राम्रो हुन्छ । यसमा  केल्शियम , आइरन, फास्फोरस, कैरोटिन, थाईमन र रिथोफ्लेब्न जस्ता पौष्टिक तत्व हुन्छन् । एक सोधका अनुसार मरिचमा बायो-एन्हंस्र नामको एक रसायन हुन्छ जसका कारण कुनै पनि दवाईको असर बढ्न जान्छ र थोरै मात्राले पनि राम्रो काम गर्दछ । १- यदि तपाईंलाई ब्लड प्रेसर लो हुन्छ भने प्रतिदिन तीन दाना मरिच २१ दाना किशमिश सँग सेवन गर्नुस् । २- रुघा लाग्दा ५ दाना मरिच पिसेर एक कप दुधमा पकाएर बिहान बेलुका खाने गरेमा धेरै नै लाभ हुन्छ । ३- एक चम्चा महमा ३ दाना मसिनो पिसेको मरिच हालेर एक चिम्टी बेसार मिसाएर सेवन गरेमा कफ निकाल्न मद्दत गर्

काँक्राका १० फाईदाहरू

Image
खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि काँक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काँक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउँनुको साथै कब्जियतको समस्या पनि हल गर्छ । जानौं काँक्रोका १० फाइदा : १. शरीरमा पानीको कमी हुन दिदैन काक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ । २. मुटु स्वस्थ राख्न सहयोगी कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै कांक्रोमा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ । ३. मस्तिष्क स्वस्थ राख्छ स्ट्रोबेरी र अंगूरमा जस्तैं कांक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्