७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

स्तन महिलाहरूको शरिरको सबभन्दा आकर्षक तथा सुन्दर अंग मानिन्छ । यसले महिलाको सुन्दरता मात्र होईन कामुक पनि देखाउन मद्दत गर्दछ । परन्तु धेरै महिला तथा युवतीहरू आफ्नो छातीको साईज बाट पिडित हुन्छन् । छातीको आकार सानो हुनु वा ठीक तरिकाले विकशित नहुनुमा  एस्ट्रोजन नामक एक हर्मोन जिम्मेदार हुन्छ । अहिलेको सामाजिक परिवेशमा महिलाहरूका लागि यो एक गम्भीर चिन्ताको विषय बनेको छ ।
हामीले आज तपाईंहरूको चिन्तालाई मध्यनजर गरेर नै यो आर्टिकल निकै सोध तथा अनुसन्धान गरेर लेख्दै छौ जसमा आज हामी यस्तो उपायको बारेमा बताउन गई रहेका छौ यसबाट तपाईले प्राकृतिक तरिकाबाट ठुला र सुन्दर स्तन पाउनुहुनेछ ।

छातीलाई ठुला देखाउँने ५ टिप्स जुन कहिले पनि फेल भएनन्-
हामीलाई थाहा छ कि तपाईंको शरिरलाई राता-रात परिवर्तन गर्न संभव छैन । यो कुनै चमत्कार होईन कि जुन क्षणभरमा नै प्राप्त होस् । स्तन लाई ठूलो पार्नको लागि पहिला त हजुरले धेरै धैर्य गर्नु पर्ने हुन्छ  अनि मात्र हाम्रो टिप्सले तपाईंको स्तनलाई ठुलो देखाउँन मद्दत गर्नेछ । जान्नुस अब कसरी हाम्रो यी टिप्सहरूले तपाईंको स्तनको साईज सुन्दर र आकर्षक बनाउँने छ ।
• स्तनको ठुलो देखाउने ब्रा- हजुर,  तपाईंले अवश्य नै यस्तो ब्रा को बारे मा सुन्नु भएको होला । छातीलाई ठुलो तथा आकर्षक देखाउन सबैभन्दा छिटो र राम्रो उपाय यही हो हामीलाई लाग्दैन कि यसको बारेमा धेरै जानकारी दिनु पर्छ । 
• नेकलाइन्सलाई देखाउनुस्-  छातीलाई ठुलो देखाउनको लागि नेकलाइन्सको पनि ठुलो भूमिका रहन्छ। यसको लागि तपाई ठूलो गला भएको टप लगाउनुस् । यसले हेर्ने मान्छेको ध्यान स्तन तिर नगइ अरू तिर जान्छ अर्थात् ध्यान तपाईंको छाती बाट नेक तिर भटकिन्छ ।
• गर्दनलाई कम देखाउनुस्- हाई नेकलाइन्सको सूटले तपाईंको गर्दनलाई सानो देखाइदिन्छ जसलाई तपाईं राम्रो सँग बुझ्नुहुन्छ कि लो नेकलाइन्सको गला सजिलो सँग सावित गर्दिन्छ र देख्नेलाई लाग्छ कि तपाई केही लुकाई रहनुभएको छ ।
• बोल्ड रंग र पैटर्न्स- तपाईंले बोल्ड र चमकिलो रंग र प्रिंट वाला टप लगाउनु उपयुक्त हुन्छ । जसले तपाईंको स्तनको कम साइजलाई लुकाएर राख्छ । यो पनि ध्यान हटाउनको लागि धेरै राम्रो हुन्छ यस्तो कपडा लगाएमा हेर्ने मान्छेको ध्यान तपाईंको सानो स्तनमा जादैन ।
• मेकअप को सहारा- बेशक तपाईंको स्तन साइज कम होस्, तर यदि तपाईले राम्रो सँग मेकअपमा ध्यान दिनुभयो भने त्यो केही हद सम्म कम हुन्छ । जस्तो कि फाउंडेशनलाई गहिरो शेडको प्रयोगले तपाईंको छाती उठेको देखिन्छ । यो पनि धेरै राम्रो आइडिया हो जसले तपाईंलाई धेरै मद्दत गर्नसक्छ ।

खाना तथा अन्यकुराहरूको बारेमा अर्को लेखमा ।
क्रमशः..........

स्रोतः- इन्टरनेट तथा केही व्युटिसियनहरूको परामर्श

Comments

Post a Comment

Popular posts from this blog

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

जानी राखौं मरिचका ७ फाईदा