सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

मेथी नेपालीहरूका लागी कुनै नौलो नाम होईन प्रत्येक दिन भान्छामा मेथी पडकिने गर्छ । तर मेथीको बारेमा धेरै कम व्यक्तिलेमात्र जानेका होलान कि यो एक ठुलो औषधी पनि हो । सामान्य अवस्थामा चिसो लागेको बेला मेथीको खीर पकाएर खाने या तेलमा मेथी पडकाएर मालिस गर्ने जस्ता कार्यहरू त गर्ने गरिन्छ नै तर आज हामी मेथीमा लुकेको त्यो अनौठो गुणलाई तपाईं समक्ष ल्याउदै छौ ।

धेरै मानिसहरू मेथीको चिया, मेथी पानी तथा मेथीलाई अंकुरित गरेर शरीरका धेरै बिमारीहरूलाई जस्तो Diabetes, मुटु सम्बन्धि रोग, छाला सम्बन्धि रोग आदि ठिक गर्छन् । मेथीको एक धेरै प्रचलित उयोग जुन महिलाहरूका लागि मेथी तेल र दानामा Estrogen Hormone लाई बढाउने गुण हुन्छ । यो हर्मोन ले स्तनको विकासमा ठुलो भूमिका खेल्ने गरेको छ । यदि तपाईं साना स्तनको कारण दुखित हुनुहुन्छ भने केहि हप्तामा नै मेथीले तपाईंको समस्या समाधान गर्ने छ । र तपाईं आकर्षक स्तनभइकी सुन्दर स्त्री बन्न सक्नु हुने छ कुनै दवाई बिना नै ।



एक रिसर्चमा पाइएको थियो कि मेथीको सेवनबाट स्तनको साईज बढाउनमा ठुलो मद्दत पुग्ने गरेको छ । किन कि मेथीमा phytoestrogen पाइन्छ जुन तपाईंको शरीरमा Estrogen को मात्रालाई बढाइदिन्छ । Estrogen को मात्रा अधिक हुनाले तपाईंको स्तनका कोशिकाहरूका विभाजन तथा विकास तीव्र गतिमा हुन्छ । फलस्वरूप स्तनहरूको आकारमा बृद्धि हुन जान्छ । तपाईं मेथीको दाना, मेथीको सागको सब्जी, मथीको तेलले स्तनको मालिस आदि द्वारा आफ्नो स्तनको साईज बढाउन सक्नु हुने छ । क्रमशः.......

प्रयोग विधिको लागि अर्को लेख हेर्नु होला ।

स्रोतः- भारतीय पत्रपत्रिका तथा व्युटिसियनहरू

Comments

Popular posts from this blog

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

जानी राखौं मरिचका ७ फाईदा