हेमा मालिनीको सुन्दरता को राज गाईको गोबर र पानी (भिडियो सहित)

बॉलीवुड की ड्रीम गर्ल  को दर्जा पाएकी सफल नायिका हेमा मालिनी केही दिन पहिला मीडियाहरूमा आफ्नो सुन्दरताको राज खोलेकी छिन् । उनका अनुसार यो उमेरमा पनि सुन्दर बनी रहनुको कारण हो पानी । उनले भनिन दिनभर लगातार धेरै नै पानी पिउँने गर्दछु ।

Image result for हेमा मालिनी

हेमा एक वाटर प्यूरीफायर सिस्टम बनाउने कम्पनीको क्याम्पेनमा सहभागी हुनको लागि आफ्ना छोरीहरू ऐशा र अहानाका साथ नई दिल्ली आएकी थिइन् । छोरीहरूको उपस्थितिमा पनि हेमा मालिनीको शानदार व्यक्तित्व टाढैबाट चम्किरहेको देखिन्थ्यो । त्यहाँ उपस्थित पत्रकारहरूले उनलाई घेरेर उनको सुन्दरताको राज शेयर गर्ने चाहे ।


हेमाले बताईन् कि धेरै पानी पिउँनुको अलावा उनी आफूलाई चुस्त-दुरुस्त राख्नको लागि योग, प्राणायाम र  स्ट्रेचिंग एक्सरसाइज गर्ने गर्छिन । आफ्नो खानामा उनी दूध र दूधबाट बनेका परिकारहरूको धेरै प्रयोग गर्छिन । उनले सुझाव दिईन् कि सबै महिलाहरूले कम से कम दिनमा एक घण्टा आफ्नो लागि निकाल्नु जरूरी छ ।
उनले भनिन्- मलाई थाहा छ कि धेरै भारतीय महिलाहरूले भन्ने गर्छन् कि उनीहरू सँग समय कम हुन्छ । यस्तो अवस्थामा बिहान चाँडै उठेर यदि योग र प्राणायाम गर्ने हो भने कम्मर तथा जोर्नी दुख्ने  जस्ता समस्याहरूबाट सजिलै छुटकारा पाउन सकिन्छ । हेमा का अनुसार- महिलाहरूले यो तय गर्नुपर्छ कि उनीहरूको वजन एक निश्चित सीमा भन्दा धेरै न बढोस् । यसको अलावा उनीहरूले हप्तामा कम से कम एक दो दिन व्रत बस्नु पर्छ ।

सुन्दर हेमा जी, तपाईंले मीडियालाई त आफ्नो सुन्दरताको राज शेयर गर्नुभयो तर मेरो मनमा त यही प्रश्न बसी बसी कोतर्दै छ कि तपाईंले आफ्ना धर्मेन्द्र जीलाई चाँहि किन धेरै पानी न पिलाउनु भएको ......?

Comments

Popular posts from this blog

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

जानी राखौं मरिचका ७ फाईदा