पुरुष लिंगको साईज र सेक्स (भिडियो सहित)

सानो लिंगलाई लिइर हाम्रो समाजमा अपपानजनक टिप्पणी सामान्य कुरा जस्तै हो । टेलीविज़न धारावाहिक 'लव आइलैंड' मा महिलाहरूलाई डर हुन्छ कि उसको पार्टनरको लिंग सानो नहोस् । 'गेम अफ थ्रोन्स' मा पनि सानो  लिंगलाई लिएर धेरै व्यङ्य गरेको छ । उता राजनीतिमा राष्ट्रपति ट्रंपको सानो हातलाई पनि हाँसोको विषय बनाएर उडाउने गरिन्छ । मानिसहरू सोच्छन कि शरीको अंगहरूलाई लिएर हाँसो उडाउँने समस्याबाट पीडित केवल महिलाहरू मात्र हुन्छन् तर सत्य त्यो होईन पुरुष पनि यो समस्यामा समान रूपले ने पीडित छन् सन्देश प्रष्ट छ कि सानो लिंग कसैको चाहना हैन । एंट स्मिथ 'द स्मल पेनिस बाइबल' का लेखक हुन् ।

उत्तेजना पश्चात एंटको लिंग चार इंचको हुन्छ र सामान्य स्थिति मा यसको लम्बाई एक देखि दुई इंच हुन्छ । तर विश्वस्तरमा लिंगको औसत लम्बाई  ५.१६ इंच हुन्छ । यही कारणले नै एंट लाई युवावस्थाबाट नै अपमानजनक स्थितिको सामना गर्नुपर्‍यो ।
एंट लिंग को सानो आकारबाट सधैं नै डराउँने गर्दथे । एंटले १८ बर्षको उमेरमा आफ्नो एक साथीको साथ खेल खेलमा लडाईं गरेका थिए । उनका साथीले गलत तरिकाले समात्यो र भन्यो अहो ! यहाँ त केही छैन । एंट को मस्तिष्कमा यो कुरा बस्यो । एंटको लागि किशोरावस्थामा यो लाजमर्दो कुरा बन्यो । उनले भने मलाई केटीहरूसँग कुरा गर्नमा धेरै गाह्रो हुने गर्दथ्यो । यस्तो लाग्थ्यो कि कसैका अगाडी निर्वस्त्र हुन मलाई कति मुश्किल हुन्छहोला ।

क्रमशः............

स्रोतः- बीबीसी हिन्दी

Comments

Popular posts from this blog

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

जानी राखौं मरिचका ७ फाईदा