Posts

जानी राखौं मरिचका ७ फाईदा

Image
हामीले दैनिक प्रयोगमा ल्याउने मरिचमा धेरै यस्ता गुणहरू छन् भन्नेकुरा सायद नै कसैलाई थाह होला । सामान्यतया नेपाली समाजमा चियामा तथा गरम मसलामा प्रयोग हुने मरिचमा यस्ता धेरै औषधीय गुण रहेको छ जस मध्ये केहीका बारेमा हामी यहाँ जानकारी दिदैछौं । भारतमा मसलाको राजा या काली मिर्चको नामले चिनिने यो पदार्थको लाई Black Pepper या किंग ऑफ स्पाइस नाम ले प्रचलित छ ।  मरिच, बिरेनुन भुटेको जीरा र ज्वानो पिसेर मही या कागती पानीमा हालेर खाने गरेमा पाचन प्रणाली राम्रो हुन्छ । यसमा  केल्शियम , आइरन, फास्फोरस, कैरोटिन, थाईमन र रिथोफ्लेब्न जस्ता पौष्टिक तत्व हुन्छन् । एक सोधका अनुसार मरिचमा बायो-एन्हंस्र नामको एक रसायन हुन्छ जसका कारण कुनै पनि दवाईको असर बढ्न जान्छ र थोरै मात्राले पनि राम्रो काम गर्दछ । १- यदि तपाईंलाई ब्लड प्रेसर लो हुन्छ भने प्रतिदिन तीन दाना मरिच २१ दाना किशमिश सँग सेवन गर्नुस् । २- रुघा लाग्दा ५ दाना मरिच पिसेर एक कप दुधमा पकाएर बिहान बेलुका खाने गरेमा धेरै नै लाभ हुन्छ । ३- एक चम्चा महमा ३ दाना मसिनो पिसेको मरिच हालेर एक चिम्टी बेसार मिसाएर सेवन गरेमा कफ निकाल्न मद्दत गर्

काँक्राका १० फाईदाहरू

Image
खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ । हुन त परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि काँक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काँक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउँनुको साथै कब्जियतको समस्या पनि हल गर्छ । जानौं काँक्रोका १० फाइदा : १. शरीरमा पानीको कमी हुन दिदैन काक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा कांक्रोको सेवन पनि गर्न सकिन्छ । २. मुटु स्वस्थ राख्न सहयोगी कांक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै कांक्रोमा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ । ३. मस्तिष्क स्वस्थ राख्छ स्ट्रोबेरी र अंगूरमा जस्तैं कांक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्

७ दिनमा स्तन ठूलो पार्ने प्राकृतिक तरिका (भिडियो सहित)

Image
स्तन महिलाहरूको शरिरको सबभन्दा आकर्षक तथा सुन्दर अंग मानिन्छ । यसले महिलाको सुन्दरता मात्र होईन कामुक पनि देखाउन मद्दत गर्दछ । परन्तु धेरै महिला तथा युवतीहरू आफ्नो छातीको साईज बाट पिडित हुन्छन् । छातीको आकार सानो हुनु वा ठीक तरिकाले विकशित नहुनुमा  एस्ट्रोजन नामक एक हर्मोन जिम्मेदार हुन्छ । अहिलेको सामाजिक परिवेशमा महिलाहरूका लागि यो एक गम्भीर चिन्ताको विषय बनेको छ । हामीले आज तपाईंहरूको चिन्तालाई मध्यनजर गरेर नै यो आर्टिकल निकै सोध तथा अनुसन्धान गरेर लेख्दै छौ जसमा आज हामी यस्तो उपायको बारेमा बताउन गई रहेका छौ यसबाट तपाईले प्राकृतिक तरिकाबाट ठुला र सुन्दर स्तन पाउनुहुनेछ । छातीलाई ठुला देखाउँने ५ टिप्स जुन कहिले पनि फेल भएनन्- हामीलाई थाहा छ कि तपाईंको शरिरलाई राता-रात परिवर्तन गर्न संभव छैन । यो कुनै चमत्कार होईन कि जुन क्षणभरमा नै प्राप्त होस् । स्तन लाई ठूलो पार्नको लागि पहिला त हजुरले धेरै धैर्य गर्नु पर्ने हुन्छ  अनि मात्र हाम्रो टिप्सले तपाईंको स्तनलाई ठुलो देखाउँन मद्दत गर्नेछ । जान्नुस अब कसरी हाम्रो यी टिप्सहरूले तपाईंको स्तनको साईज सुन्दर र आकर्षक बनाउँने छ । •

सानो स्तन हुनेहरूका लागि मेथी सेवन रामबाण (भिडियो सहित)

Image
मेथी नेपालीहरूका लागी कुनै नौलो नाम होईन प्रत्येक दिन भान्छामा मेथी पडकिने गर्छ । तर मेथीको बारेमा धेरै कम व्यक्तिलेमात्र जानेका होलान कि यो एक ठुलो औषधी पनि हो । सामान्य अवस्थामा चिसो लागेको बेला मेथीको खीर पकाएर खाने या तेलमा मेथी पडकाएर मालिस गर्ने जस्ता कार्यहरू त गर्ने गरिन्छ नै तर आज हामी मेथीमा लुकेको त्यो अनौठो गुणलाई तपाईं समक्ष ल्याउदै छौ । धेरै मानिसहरू मेथीको चिया, मेथी पानी तथा मेथीलाई अंकुरित गरेर शरीरका धेरै बिमारीहरूलाई जस्तो Diabetes, मुटु सम्बन्धि रोग, छाला सम्बन्धि रोग आदि ठिक गर्छन् । मेथीको एक धेरै प्रचलित उयोग जुन महिलाहरूका लागि मेथी तेल र दानामा Estrogen Hormone लाई बढाउने गुण हुन्छ । यो हर्मोन ले स्तनको विकासमा ठुलो भूमिका खेल्ने गरेको छ । यदि तपाईं साना स्तनको कारण दुखित हुनुहुन्छ भने केहि हप्तामा नै मेथीले तपाईंको समस्या समाधान गर्ने छ । र तपाईं आकर्षक स्तनभइकी सुन्दर स्त्री बन्न सक्नु हुने छ कुनै दवाई बिना नै । एक रिसर्चमा पाइएको थियो कि मेथीको सेवनबाट स्तनको साईज बढाउनमा ठुलो मद्दत पुग्ने गरेको छ । किन कि मेथीमा phytoestrogen पाइन्छ जुन तपाईंको शरीर

पुरुष लिंगको साईज र सेक्स (भिडियो सहित)

Image
सानो लिंगलाई लिइर हाम्रो समाजमा अपपानजनक टिप्पणी सामान्य कुरा जस्तै हो । टेलीविज़न धारावाहिक 'लव आइलैंड' मा महिलाहरूलाई डर हुन्छ कि उसको पार्टनरको लिंग सानो नहोस् । 'गेम अफ थ्रोन्स' मा पनि सानो  लिंगलाई लिएर धेरै व्यङ्य गरेको छ । उता राजनीतिमा राष्ट्रपति ट्रंपको सानो हातलाई पनि हाँसोको विषय बनाएर उडाउने गरिन्छ । मानिसहरू सोच्छन कि शरीको अंगहरूलाई लिएर हाँसो उडाउँने समस्याबाट पीडित केवल महिलाहरू मात्र हुन्छन् तर सत्य त्यो होईन पुरुष पनि यो समस्यामा समान रूपले ने पीडित छन् सन्देश प्रष्ट छ कि सानो लिंग कसैको चाहना हैन । एंट स्मिथ 'द स्मल पेनिस बाइबल' का लेखक हुन् । उत्तेजना पश्चात एंटको लिंग चार इंचको हुन्छ र सामान्य स्थिति मा यसको लम्बाई एक देखि दुई इंच हुन्छ । तर विश्वस्तरमा लिंगको औसत लम्बाई  ५.१६ इंच हुन्छ । यही कारणले नै एंट लाई युवावस्थाबाट नै अपमानजनक स्थितिको सामना गर्नुपर्‍यो । एंट लिंग को सानो आकारबाट सधैं नै डराउँने गर्दथे । एंटले १८ बर्षको उमेरमा आफ्नो एक साथीको साथ खेल खेलमा लडाईं गरेका थिए । उनका साथीले गलत तरिकाले समात्यो र भन्यो अहो ! यहाँ त

हेमा मालिनीको सुन्दरता को राज गाईको गोबर र पानी (भिडियो सहित)

Image
बॉलीवुड की ड्रीम गर्ल  को दर्जा पाएकी सफल नायिका हेमा मालिनी केही दिन पहिला मीडियाहरूमा आफ्नो सुन्दरताको राज खोलेकी छिन् । उनका अनुसार यो उमेरमा पनि सुन्दर बनी रहनुको कारण हो पानी । उनले भनिन दिनभर लगातार धेरै नै पानी पिउँने गर्दछु । हेमा एक वाटर प्यूरीफायर सिस्टम बनाउने कम्पनीको क्याम्पेनमा सहभागी हुनको लागि आफ्ना छोरीहरू ऐशा र अहानाका साथ नई दिल्ली आएकी थिइन् । छोरीहरूको उपस्थितिमा पनि हेमा मालिनीको शानदार व्यक्तित्व टाढैबाट चम्किरहेको देखिन्थ्यो । त्यहाँ उपस्थित पत्रकारहरूले उनलाई घेरेर उनको सुन्दरताको राज शेयर गर्ने चाहे । हेमाले बताईन् कि धेरै पानी पिउँनुको अलावा उनी आफूलाई चुस्त-दुरुस्त राख्नको लागि योग, प्राणायाम र  स्ट्रेचिंग एक्सरसाइज गर्ने गर्छिन । आफ्नो खानामा उनी दूध र दूधबाट बनेका परिकारहरूको धेरै प्रयोग गर्छिन । उनले सुझाव दिईन् कि सबै महिलाहरूले कम से कम दिनमा एक घण्टा आफ्नो लागि निकाल्नु जरूरी छ । उनले भनिन्- मलाई थाहा छ कि धेरै भारतीय महिलाहरूले भन्ने गर्छन् कि उनीहरू सँग समय कम हुन्छ । यस्तो अवस्थामा बिहान चाँडै उठेर यदि योग र प्राणायाम गर्ने हो भने कम्मर तथ